Online Bible

- Advertisements -




यर्मिया 12:16 - पवित्र बाइबल

16 यदि ती मानिसहरूले मेरा मानिसहरूलाई बालको नाउँमा शपथ गर्न सिकाए झैं मेरो नाउँमा ‘परमप्रभु जीवित हुनुहुन्छ’ भन्न साँचो रूपमा सिके भने म तिनीहरूलाई मेरा मानिसहरूको बीचमा स्थापित गराउँछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 अनि उनीहरूले पहिले मेरो प्रजालाई बाल देवताको नाउँमा शपथ हाल्‍न सिकाएझैँ, यदि उनीहरूले ‘जीवित परमप्रभुको नाउँमा’ भन्‍दै मेरो नाउँमा शपथ खाएर मेरो प्रजाको चाल राम्ररी सिके भने, उनीहरू मेरा प्रजाको बीचमा स्‍थापित हुनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 उनीहरूले पहिला मेरो प्रजालाई बाल देवताको नाउँमा शपथ खान सिकाएझैँ यदि उनीहरूले अहिले ‘जीवित परमप्रभुलाई साक्षी राखी’ भन्‍दै मेरो नाउँमा शपथ खाएर मेरो प्रजाको चाल राम्ररी सिके भने उनीहरू मेरा प्रजाको बीचमा स्‍थापित हुनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यदि तिनीहरूले मेरा मानिसहरूका चालचलनहरू राम्रोसँग सिकेर, ‘जीवित याहवेहको नाममा भनेर शपथ’ खाए भने तिनीहरूले एक पटक मेरा मानिसहरूलाई बाल-देवताको नाममा शपथ खान सिकाएका भए तापनि तिनीहरू मेरा मानिसहरूको बीचमा स्थापित हुनेछन्।

See the chapter Copy




यर्मिया 12:16

Follow us:

Advertisements


Advertisements