यर्मिया 11:7 - पवित्र बाइबल7 मैले मिश्रको भूमिबाट बाहिर ल्याएकै बेला तिमीहरूका पिता-पुर्खाहरूलाई चेतावनी दिएको थिएँ। त्यही दिन देखि नै मैले तिनीहरूलाई घरि-घरि चेताउनी दिएँ। मैले तिनीहरूलाई मेरो आज्ञा पालन गर भन्दै चेतावनी दिँदै आएको हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 जुन बेला मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट छुटाएर ल्याएँ, त्यस बेलादेखि आजको दिनसम्म तिनीहरूलाई दृढ़तापूर्वक बारम्बार “मेरो आज्ञापालन गर” भनेर चेताउनी दिँदैआएको छु। See the chapterसरल नेपाली पवित्र बाइबल7 जुन बेला मैले तिनीहरूका पुर्खाहरूलाई मिश्रबाट छुटाएर ल्याएँ, त्यस बेला मैले तिनीहरूलाई मेरो आज्ञापालन गर्न घरीघरी चेतावनी दिएँ र आजसम्म यी मानिसहरूलाई त्यस्तै चेतावनी दिइरहेको छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “मेरो आज्ञापालन गर,” भनेर मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट ल्याएको समयदेखि आजसम्म मैले तिनीहरूलाई बारम्बार चेतावनी दिँदैआएको छु। See the chapter |