यर्मिया 11:3 - पवित्र बाइबल3 यही त परमप्रभु इस्राएलका परमेश्वर, भन्नुहुन्छ ‘जसले यो करारलाई पालन गर्दैन् त्यो मानिसमाथि नराम्रो कुरो परी आउनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तैंले तिनीहरूलाई भन्, परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यस करारका शर्तहरूलाई पालन नगर्ने मानिस श्रापित होस्— See the chapterसरल नेपाली पवित्र बाइबल3 यस करारका शर्तहरू पालन नगर्ने हरेकलाई म परमप्रभु इस्राएलका परमेश्वर सराप दिंदछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ भनी तिनीहरूलाई भन्: ‘यस करारका शर्तहरू पालन नगर्ने मानिस श्रापित होस्, See the chapter |