यर्मिया 11:23 - पवित्र बाइबल23 अनातोतबाट आएका मानिसहरू कसैलाई पनि छाडिनेछैन। कोही पनि बाँच्नेछैन। किनभने जब म तिनीहरूलाई दण्ड भोगाउँछु म तिनीहरूमाथि विपद खनाइदिनेछु।” See the chapterनेपाली नयाँ संशोधित संस्करण23 तिनीहरूमा कोही पनि बाँच्नेछैन, किनभने तिनीहरूका दण्डको वर्षमा म अनातोतका मानिसहरूमाथि सर्वनाश ल्याउनेछु’।” See the chapterसरल नेपाली पवित्र बाइबल23 अनातोतका मानिसहरूमाथि विनाश ल्याउने समय मैले तोकेको छु, त्यो समय आएपछि तिनीहरू कोही पनि बाँच्नेछैनन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनातोतका मानिसहरू कोही पनि बाँकी रहनेछैनन्; किनकि तिनीहरूलाई दण्ड दिने वर्षमा म अनातोतका मानिसहरूमाथि सर्वनाश ल्याउनेछु।” See the chapter |