Online Bible

- Advertisements -




यर्मिया 11:2 - पवित्र बाइबल

2 “यर्मिया, यस करारको वचनहरू सुन। यहूदाका मानिसहरूलाई यी कुराहरू बताऊ। यी कुराहरू यरूशलेमा बस्ने मानिसहरूलाई भन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “यस करारका शर्तहरू ध्‍यानसित सुन्, र यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरूलाई भन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 “शर्तहरू सुन्। यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई भन् कि

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “यस करारका शर्तहरू सुन्। अनि ती यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन्।

See the chapter Copy




यर्मिया 11:2

Follow us:

Advertisements


Advertisements