Online Bible

- Advertisements -




यर्मिया 11:18 - पवित्र बाइबल

18 परमप्रभुले मलाई देखाउनु भयो अनि मैले चाल पाएँ। उहाँले तिनीहरूका खराब कामहरू मलाई देखाउनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 परमप्रभुले तिनीहरूको षड्‌यन्‍त्र मलाई देखाइदिनुभएकोले, मैले थाहा पाएँ, किनभने तिनीहरूले के गरिरहेका थिए, त्‍यस बेला उहाँले मलाई सो देखाइदिनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 मेरा शत्रुहरूले मेरा विरुद्धमा के जाल रच्‍दै थिए, त्‍यो परमप्रभुले मलाई बताउनुभयो र मैले थाहा पाएँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनभने याहवेहले मलाई तिनीहरूको षड्यन्त्र प्रकट गरिदिनुभयो; अनि मैले त्यो थाहा पाएँ; किनकि त्यस बेला तिनीहरूले जे गरिरहेका थिए, उहाँले मलाई देखाउनुभयो।

See the chapter Copy




यर्मिया 11:18

Follow us:

Advertisements


Advertisements