Online Bible

- Advertisements -




यर्मिया 10:3 - पवित्र बाइबल

3 अन्य मानिसहरूका रीति-रिवाजहरू महत्वहीन छन्। तिनीहरू जङ्गलमा रूख काट्छन् शिल्पीकारले आफ्नो बञ्चरोले आकार बनाउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 किनकि जाति-जातिहरूका रीतिथिति त व्‍यर्थ हुन्‌। उनीहरू वनमा एउटा रूख ढाल्‍छन्, र सिकर्मीको हातले हतियारद्वारा कुनै आकार बनाइन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 ती जातिहरूका धर्म-कर्म बेकामका छन्। मानिसहरूले जङ्गलमा गई एउटा रूख ढाल्‍दछन् र सिकर्मीले आफ्‍नो औजारले त्‍यसलाई खोप्‍ने काम गर्दछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि तिनीहरूका रीतिरिवाजहरू व्यर्थका छन्; तिनीहरूले जङ्गलबाट एउटा रूख काट्छन्; अनि शिल्पकारले आफ्नो हतियारले त्यसलाई आकार दिन्छ।

See the chapter Copy




यर्मिया 10:3

Follow us:

Advertisements


Advertisements