Online Bible

- Advertisements -




यर्मिया 10:19 - पवित्र बाइबल

19 धिक्कार छ मलाई! मैले नराम्रो घतले चोट पाएँ। म साह्रै घाइते छु यद्यपि मैले स्वयंलाई भने, “यो मेरो बीमार हो, जसको लागि म पीडित हुनै पर्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 मेरो चोटको कारण मलाई धिक्‍कार छ! मेरो चोट निको हुनेछैन! तर मैले आफैलाई भनें, “यो त मेरो रोग हो, जो मैले सहनैपर्छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 यरूशलेमका बासिन्‍दाहरू चिच्‍च्‍याए, “हामीलाई ठूलो चोट परेको छ! हाम्रो चोट निको हुनेछैन। हामीले यो सहन सकुँला भन्‍ठानेका थियौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 मेरो चोटको खातिर मलाई धिक्‍कार छ! मेरो चोट निको नहुने किसिमको छ! तापनि मैले आफूलाई भनेँ, “यो मेरो रोग हो, र मैले यसलाई सहनैपर्छ।”

See the chapter Copy




यर्मिया 10:19

Follow us:

Advertisements


Advertisements