यर्मिया 10:15 - पवित्र बाइबल15 ती मूर्तिहरू महत्वहीन हुन्। तिनीहरू केवल खिसीका पात्र हुन्। न्यायको समयमा ती मूर्तिहरू सड्नेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 ती व्यर्थका हुन्, गिल्लाको थोक मात्र। तिनीहरूका न्याय हुँदा ती नष्ट हुन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल15 ती बेकामका र गिल्लाका थोक मात्र हुन्। परमप्रभु आउनुहुँदा तिनीहरू ध्वस्त हुन्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 ती मूर्तिहरू सबै व्यर्थका र ठट्टाका पात्र हुन्; जब तिनीहरूको न्याय आउँछ, तब तिनीहरू नष्ट हुनेछन्। See the chapter |