Online Bible

- Advertisements -




यर्मिया 10:12 - पवित्र बाइबल

12 परमेश्वर नै हुनुहुन्छ, जसले पृथ्वीलाई आफ्नो शक्तिले सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नो ज्ञानले संसारलाई रच्नु भयो अनि उहाँले आफ्नो समझद्वारा आकाशलाई फैलाउनुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 तर परमेश्‍वरले नै पृथ्‍वीलाई आफ्‍नो सामर्थ्‍यले बनाउनुभयो। उहाँले आफ्‍नो बुद्धिले संसारलाई स्‍थापित गर्नुभयो, र आफ्‍नो समझशक्तिले उहाँले आकाशलाई फैलाउनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 परमप्रभुले पृथ्‍वीलाई आफ्‍नै सामर्थ्‍यले बनाउनुभयो, उहाँले आफ्‍नो बुद्धिद्वारा संसार सृजनुभयो, आफ्‍नो समझ-शक्तिले आकाश फैलाउनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर परमेश्‍वरले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो; उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो; र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो।

See the chapter Copy




यर्मिया 10:12

Follow us:

Advertisements


Advertisements