यर्मिया 1:19 - पवित्र बाइबल19 ती सबै मानिसहरू तिम्रो विरूद्धमा लड्नेछन् तर तिनीहरूले तिमीलाई पराजित गराउने छैनन्। किनभने म तिमीसँग छु, अनि म तिमीलाई बचाउने छु।” यो सन्देश परमेश्वरबाट आएको हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 तिनीहरूले तेरो विरुद्ध युद्ध गर्नेछन्, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल19 तिनीहरू तेरो विरुद्ध लड्नेछन् तर तँमाथि विजय गर्नेछैनन् किनभने तेरो रक्षा गर्नलाई म तँसित हुनेछु। म, परमप्रभु बोलेको छु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनीहरू तेरो विरुद्ध लडाइँ गर्नेछन्, तर तँलाई जित्न सक्नेछैनन्; किनकि म तँसित हुनेछु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। See the chapter |