Online Bible

- Advertisements -




यर्मिया 1:17 - पवित्र बाइबल

17 “यर्मिया तिमी चाहिँ तैयार होऊ, उठ र मानिसहरूलाई भन। मैले दिएको प्रत्येक आज्ञाहरू तिनीहरूलाई भन। मानिसहरूसित नडाराऊ, नत्र म तिमीलाई भयभीत पार्नेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 “तँचाहिँ तयार हो! उठ्, र जे-जे कुराको म तँलाई आज्ञा दिन्‍छु ती तिनीहरूलाई भन्‌। तिनीहरूदेखि तँ नडरा, नत्रता म तँलाई नै तिनीहरूका सामुन्‍ने भयभीत पार्नेछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 यर्मिया, तयार हो, गएर मैले तँलाई आज्ञा गरेका सबै कुरा तिनीहरूलाई सुना। अब तिनीहरूसित नडरा। नत्र म तँलाई तिनीहरूका सामु अझ बढी डराउने बनाउनेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “यसकारण उठ्, र आफूलाई तयार गर्! मैले तँलाई आज्ञा गरेका सबै कुरा तिनीहरूलाई भन्। तिनीहरूसँग नडरा, नत्रता म तँलाई तिनीहरूको अगि भयभीत बनाउनेछु।

See the chapter Copy




यर्मिया 1:17

Follow us:

Advertisements


Advertisements