यर्मिया 1:14 - पवित्र बाइबल14 परमप्रभुले मलाई भन्नुभयो, “केही भयानक उत्तरदेखि आउने छ। त्यो यस देशमा बस्ने सम्पूर्ण मानिसहरूमाथि घट्नेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 तब परमप्रभुले मलाई भन्नुभयो, “उत्तरदेखि नै यस देशका सबै मानिसहरूमाथि सर्वनाश खन्याइनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल14 उहाँले मलाई भन्नुभयो, “उत्तरबाट नै विनाश उम्लिएर यस देशका बासिन्दाहरूमाथि आइपर्नेछ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 याहवेहले मलाई भन्नुभयो, “यस देशमा बस्ने सबै मानिसहरूमाथि उत्तर दिशाबाट विपत्ति खन्याइनेछ। See the chapter |