यर्मिया 1:1 - पवित्र बाइबल1 यी सन्देशहरू हिल्कियाहको छोरो यर्मियाका हुन्। यर्मिया एक पूजाहारी परिवारका थिए जो अनातोत शहरमा बस्दथे। त्यो शहर बिन्यामीन वंशको अधीनमा छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 बेन्यामीनको इलाकाको अनातोतमा बस्ने पूजाहारीहरूमध्ये एक जना, हिल्कियाहका छोरा यर्मियाका वचन यी हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल1 बेन्यामीनी मुलुकको अनातोत सहरका एक जना पूजाहारी हिल्कियाहको छोरो यर्मियाले भनेका कुरा यस पुस्तकमा छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बेन्यामीनी प्रान्तको अनातोतमा बस्ने हिल्कियाह, जो पुजारीहरूमध्ये एक थिए; तिनका छोरा यर्मियाका वचनहरू यिनै हुन्। See the chapter |