न्यायकर्ता 9:9 - पवित्र बाइबल9 “तर भद्राक्षको रूखले भन्यो, ‘मानिसहरू अनि देवताहरूले मेरो तेलका निम्ति मेरो स्तुति गर्छन्। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले तेल बनाउन छोड्नु?’ See the chapterनेपाली नयाँ संशोधित संस्करण9 “तर भद्राक्षको रूखले जवाफ दियो, ‘देवताहरू र मानिसहरूलाई मान दिने आफ्नो बहुमूल्य तेललाई त्यागेर रूखहरूमाथि मैले शासन गर्ने?’ See the chapterसरल नेपाली पवित्र बाइबल9 जैतुनको रूखले उत्तर दियो, ‘तिम्रा राजा बन्न मैले आफ्नो तेल निकाल्न बन्द गर्नुपर्छ। मेरो तेल राजा र देवताहरूलाई आदर दिनलाई चलाइन्छ।’ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “तर जैतुनको रूखले जवाफ दियो, ‘के मैले देवी-देवताहरू र मानिसहरूलाई सम्मान दिने आफ्नो तेललाई त्यागेर रूखहरूमाथि शासन गर्न जाऊँ?’ See the chapter |