न्यायकर्ता 9:3 - पवित्र बाइबल3 अबीमेलेकका मामाहरूले शकेमका अगुवाहरूसित कुरा गरे अनि अगुवाहरूलाई त्यो प्रश्न सोधे। शकेमका अगुवाहरूले अबीमेलेकको अनुशरण गर्ने निर्णय गरे। अगुवाहरूले भने, “आखिर, तिनी हाम्रा भाइ हुन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण3 जब तिनका मामाहरूले तिनको पक्षमा शकेमवासीहरूलाई यी सबै कुरा बताए, तब तिनीहरू अबीमेलेकपट्टि लाग्नलाई सुरिए, किनभने “तिनी हाम्रा आफ्नै भाइ हुन्”? भनी तिनीहरूले भने। See the chapterसरल नेपाली पवित्र बाइबल3 शकेमबासीहरूसँग यसबारे उसका मामाहरूले कुराकानी गरे। तिनीहरूले अबीमेलेकलाई पछ्याउने पक्का गरे, कारण उनी आफन्त थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब तिनका दाजुभाइहरूले शेकेमका नागरिकहरूलाई यो सबै दोहोर्याइदिए, तब तिनीहरूले अबीमेलेकलाई पछ्याउने इच्छा गरे; किनकि तिनीहरूले भने, “तिनी हाम्रै नातेदार हुन्।” See the chapter |