Online Bible

- Advertisements -




न्यायकर्ता 5:2 - पवित्र बाइबल

2 “इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए। तिनीहरू स्वेच्छाले युद्धमा जाने भए! परमप्रभुलाई धन्यवाद चढाऊ!

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “जब इस्राएलका अगुवाहरू नेतृत्‍व गर्छन्, जब मानिसहरू राजीखुशीले आफूलाई समर्पण गर्छन्‌— परमप्रभुको प्रशंसा गर।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 परमप्रभुको प्रशंसा गर! इस्राएली अगुवाहरूले युद्ध गर्न निर्णय गरेका थिए, राजी-खुसीसाथ इस्राएलीहरूले आफैंलाई अर्पण गरेका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “जब इस्राएलका राजकुमारहरू अगि सरे, जब मानिसहरूले स्वेच्छापूर्वक आफूलाई दिए— याहवेहको प्रशंसा गर!

See the chapter Copy




न्यायकर्ता 5:2

Follow us:

Advertisements


Advertisements