Online Bible

- Advertisements -




न्यायकर्ता 4:2 - पवित्र बाइबल

2 यसर्थ परमप्रभुले कनानका राजा इस्राएलका मानिसहरूलाई पराजित गर्न याबीनलाई दिनु भयो। याबीनले हासोर नाउँ गरेको शहरमा शासन गर्थे। राजा याबीन सेनाका सेनापति सीसरा नाउँका व्यक्ति थिए। सीसरा हरोशेत हग्गोयिम नाउँको शहरमा बस्थे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 यसकारण परमप्रभुले तिनीहरूलाई हासोरमा शासन गर्ने कनानी राजा याबीनको हातमा बेचिदिनुभयो। उनका सेनापति सीसरा थिए, जो हरोशेत हग्‍गोयिममा बस्‍थे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 यसकारण परमप्रभुले हासोर सहरमा राज गर्ने कनानी राजा याबीनको हातमा तिनीहरूको हार हुन दिनुभयो। याबीनको सेनापति सीसरा थियो। ऊ अन्‍यजातिहरू बास गर्ने हरोशेतमा बस्‍दथ्‍यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यसकारण याहवेहले तिनीहरूलाई हासोरमा राज गर्ने कनानका राजा याबीनका हातमा बेचिदिनुभयो। तिनको फौजको सेनापतिचाहिँ हेरोशेत-हग्गोयिममा बस्‍ने सीसरा थियो।

See the chapter Copy




न्यायकर्ता 4:2

Follow us:

Advertisements


Advertisements