न्यायकर्ता 2:5 - पवित्र बाइबल5 यसर्थ इस्राएलका मानिसहरूले जहाँ विलाप गरे त्यस स्थानको नाउँ, बोकीम राखे। बोकीममा इस्राएलका मानिसहरूले परमप्रभुका निम्ति बलिदानहरू अर्पण गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 यसैले त्यस ठाउँको नाउँ बोकीम राखियो। त्यहाँ तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढ़ाए। See the chapterसरल नेपाली पवित्र बाइबल5 यसैले त्यो जग्गालाई बोकीम भनिन्छ। त्यहाँ परमप्रभुलाई तिनीहरूले बलिदान चढाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि तिनीहरूले त्यस ठाउँलाई बोकीम भने। त्यहाँ तिनीहरूले याहवेहका निम्ति बलिदान चढाए। See the chapter |