Online Bible

- Advertisements -




न्यायकर्ता 2:2 - पवित्र बाइबल

2 तर बद्लामा, तिमीहरूले यस भूमिमा बस्ने मानिसहरूसित कुनै पनि करार कहिले बाँध्ने छैनौ। तिमीहरूले तिनीहरूका वेदीहरू नष्ट गर्नुपर्छ। त्यो तिमीहरूलाई मैले भनेको थिएँ। तर तिमीहरूले मेरो आज्ञा पालन गरेनौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 तिमीहरूले पनि यस देशका बासिन्‍दाहरूसँग करार नबाँध्‍नू। तिमीहरूले उनीहरूका वेदीहरू भत्‍काइदिनू’। तर तिमीहरूले मेरो आज्ञापालन गरेनौ। हेर, तिमीहरूले के गर्‍यौ?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 त्‍यस देशका बासिन्‍दाहरूसँग कहिले तिमीहरूले कुनै करार नबाँध्‍नू र तिनीहरूका वेदी भत्‍काइदिनू। तर तिमीहरूले मैले भनेजस्‍तो गरेनौ। ठीक त्‍यसको उल्‍टो तिमीहरूले गरेका छौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि तिमीहरूले यस देशका मानिसहरूसित करार नबाँध्नू, तर तिमीहरूले तिनीहरूका वेदीहरू भत्काइदिनू।’ तापनि तिमीहरूले मेरो आज्ञा भङ्ग गर्‍यौ। तिमीहरूले किन यसो गर्‍यौ?

See the chapter Copy




न्यायकर्ता 2:2

Follow us:

Advertisements


Advertisements