याकूबको पत्र 5:9 - पवित्र बाइबल9 दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, एक अर्काको विरूद्ध नगनगनाऊ। यदि तिमीहरूले अरूको विरूद्धमा गनगनगर्न छाडेनौ भने तिमीहरू दोषी जाँचिने छौ यादगर न्यायकर्ता आउँदै हुनुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। हेर, न्यायकर्ता ढोकैमा हुनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल9 दाजुभाइहरू, एक-अर्काको विरुद्धमा गनगन नगर। यसरी परमेश्वरले तिमीहरूलाई न्याय गर्नुहुनेछैन। ‘न्याय गर्नुहुने नजिकै हुनुहुन्छ र उहाँ आउन तयार हुनुभएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू न्यायमा पर्नेछौ। न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ! See the chapter |