Online Bible

- Advertisements -




याकूबको पत्र 5:8 - पवित्र बाइबल

8 तिमीहरू धैर्यवान हुनुपर्छ। आशा नमार। प्रभु येशू चाँडै आउनु हुँदैछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 तिमीहरूले पनि धैर्य धारण गर। आफ्‍नो हृदयलाई स्‍थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 तिमीहरू पनि त्‍यसै गरी पर्खेर दह्रो भई बस। आफ्‍नो आशा नमार, प्रभु आउनुहुने दिन नजिकै छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिमीहरू पनि धैर्य गर र हृदयमा स्थिर भएर बस; किनकि प्रभुको आगमन नजिक छ।

See the chapter Copy




याकूबको पत्र 5:8

Follow us:

Advertisements


Advertisements