Online Bible

- Advertisements -




याकूबको पत्र 5:7 - पवित्र बाइबल

7 दाज्यू-भाइ अनि दिदी बहिनीहरू, धैर्य धारण गर, प्रभु येशू आउनु हुँदैछ। यसर्थ, त्यस समयसम्म धैर्य- धारण गर। कृषकहरू खुबै धैर्यवान छन्। कृषकले बहुमूल्य अन्न भूमिबाट उम्रनका निम्ति प्रतीक्षा गर्छ। कृषकले धैर्य साथ आफ्ना फसलले प्रथम वृष्टि अनि अन्तिम वृष्टि प्राप्त नगरून्जेल प्रतीक्षा गर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्‍जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्‍य फसलको आशा राखेर किसानले अगिल्‍लो र पछिल्‍लो वर्षा नहोउञ्‍जेल धैर्य धारण गरेर पर्खिरहन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसो हुँदा दाजुभाइहरू, प्रभु नआउञ्‍जेलसम्‍म धीरजी बस। हेर, खेती गर्नेले बहुमूल्‍य बाली उब्‍जाउन कति धीरज धर्छ। उसले वर्षा र हिउँदको पानी पर्खन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसो भए दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुको पुनरागमन नभएसम्म धैर्य धारण गर। हेर, आफ्नो जमिनले बहुमूल्य फसल दिन्छ भनेर किसानले कसरी पर्खन्छ, र ऊ अगिल्‍लो र पछिल्‍लो वर्षाको लागि कसरी धैर्य गरी पर्खिरहन्छ।

See the chapter Copy




याकूबको पत्र 5:7

Follow us:

Advertisements


Advertisements