याकूबको पत्र 5:1 - पवित्र बाइबल1 तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 धनी मानिस हो! सुन, तिमीहरूमाथि आइपर्ने कष्टहरूका निम्ति रोओ र विलाप गर। See the chapterसरल नेपाली पवित्र बाइबल1 अब तिमी धनीहरू हो, मेरा कुरा सुन! तिमीहरूमाथि आइपर्ने दु:ख सम्झेर तिमीहरूले डाँको छोडी रुँदै विलाप गर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तिमी धनी मानिसहरू अब ध्यानसित सुन! रोओ र विलाप गर; किनकि तिमीहरूमाथि कष्ट आइरहेको छ। See the chapter |