याकूबको पत्र 4:5 - पवित्र बाइबल5 के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण5 के तिमीहरू यो सम्झन्छौ, कि पवित्र-धर्मशास्त्रले व्यर्थमा यसो भन्दछ, हामीमा परमेश्वरले राख्नुभएका आत्माको निम्ति उहाँ तीव्र डाह राख्नुहुन्छ, See the chapterसरल नेपाली पवित्र बाइबल5 “परमेश्वरले हामीभित्र राखिदिनुभएको आत्माचाहिँ तृष्णाले भरिएको हुन्छ,” भन्ने धर्मशास्त्रमा लेखिएको कुरा व्यर्थको नठान। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अथवा उहाँले हामीभित्र राखिदिनुभएका आत्माले धेरै डाह गर्नुहुन्छ भनेर पवित्र धर्मशास्त्रले व्यर्थैमा भनेको हो भनी तिमीहरू ठान्छौ? See the chapter |