Online Bible

- Advertisements -




याकूबको पत्र 3:16 - पवित्र बाइबल

16 जहाँ इर्ष्या अनि स्वार्थ छ त्यहाँ अव्यवस्थित अनि हरेक किसिमको दुष्टाँई हुन्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 किनकि जहाँ डाह र स्‍वार्थपूर्ण अभिलाषा हुन्‍छ, त्‍यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्‍ट काम हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 जहाँ आरिस र स्‍वार्थ छ, त्‍यहाँ सबै किसिमका गोलमाल र सबै किसिमका दुष्‍ट कुराहरू हुन्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 किनकि जहाँ तिमीहरूमा ईर्ष्या र स्वार्थपूर्ण अभिलाषाहरू छन्, त्यहाँ गडबडी र सबै किसिमका दुष्‍ट कामहरू हुन्छन्।

See the chapter Copy




याकूबको पत्र 3:16

Follow us:

Advertisements


Advertisements