Online Bible

- Advertisements -




याकूबको पत्र 2:8 - पवित्र बाइबल

8 बरू तिमीहरू शास्त्रमा पाइने राजकीय नियम पालन गर, त्यो धर्मशास्त्रमा पाइन्छ “अन्य मानिसहरूलाई त्यसरी नै प्रेम गर जसरी तिमीहरू स्वयंलाई प्रेम गर्छौ।” यदि तिमीहरूले यो नियम पालन गर्यौ भने तब तिमीहरूले ठिक काम गर्छौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 यदि “आफ्‍ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने पवित्र-धर्मशास्‍त्रको राजकीय व्‍यवस्‍थालाई साँच्‍चै पूरा गर्दछौ भनेता असलै गर्दछौ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 छिमेकीलाई आफैंलाई झैँ माया गर्नू भनी लेखिएको परमेश्‍वरको राज्‍यको नियमलाई पालन गर्‍यौ भने तिमीहरूले ठीक काम गर्नेछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने पवित्र धर्मशास्त्रमा पाइने व्यवस्थाको नियमलाई तिमीहरूले पालन गर्दछौ भने तिमीहरूले ठिक गर्दैछौ।

See the chapter Copy




याकूबको पत्र 2:8

Follow us:

Advertisements


Advertisements