Online Bible

- Advertisements -




याकूबको पत्र 2:6 - पवित्र बाइबल

6 तर तिमीहरूले गरीब मानिसप्रति सम्मान देखाउँदैनौ। अनि तिमीहरू जान्दछौ कि धनी मानिसहरू ती मानिसहरू हुनु जसले सदैव तिमीहरूलाई आफ्नो वशमा राख्ने कोशिश गर्छन्। अनि ती मानिसहरूनै हुन् जसले तिमीहरूलाई न्यायलय तिर पुर्याउँछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 तर तिमीहरूले त गरीब मानिसको अपमान गरेका छौ। के धनीहरूले तिमीहरूलाई अत्‍याचार गर्दैनन्‌ र? के तिनीहरूले तिमीहरूलाई अदालतमा लाँदैनन्‌ र?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 तर तिमीहरूले त गरीबहरूलाई हेला गर्छौ। तिमीहरूमाथि अत्‍याचार गरी न्‍यायाधीशहरूका अघि पुर्‍याउने के धनी नै होइनन् र?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर तिमीहरूले त गरिबहरूलाई अपमान गरेका छौ। के तिमीहरूलाई शोषण गर्ने धनीहरू नै होइनन्? के तिमीहरूलाई अदालतमा घिसारेर लाने धनीहरू नै होइनन्?

See the chapter Copy




याकूबको पत्र 2:6

Follow us:

Advertisements


Advertisements