याकूबको पत्र 2:26 - पवित्र बाइबल26 आत्मा विनाको शरीर मृततुल्य हो। विश्वासको मूल्य पनि यस्तै हो। विश्वास जसले केही गर्दैन त्यो मृत-तुल्य हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण26 जसरी शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, त्यसै गरी विश्वास पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल26 जसरी प्राणबिना शरीर मरेको हुन्छ, त्यसरी नै कामबिना विश्वास मरेको हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 जसरी शरीर आत्माविना मरेतुल्य हुन्छ, त्यसरी नै विश्वास पनि कामविना मरेतुल्य हुन्छ। See the chapter |