Online Bible

- Advertisements -




याकूबको पत्र 2:2 - पवित्र बाइबल

2 मानौं, कोही एकजना तिम्रो मण्डलीभित्र प्रवेश गर्छ। उसले खूबै सुन्दर वस्त्र अनि सुनको औठी पहिरेकोछ। त्यही समयमा एक गरीब मानिस पुरानो, मैला लुगा लाएर आउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 तिमीहरू भेला भएका ठाउँमा राम्रा-राम्रा लुगा र सुनका औँठी लाउने धनी मान्‍छे अनि अर्को थोत्रो भोटो, थाङ्नो लुगा लगाएको झुम्रे-झाम्रे गरीब मान्‍छे पनि आउलान्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मानौँ, तिमीहरूका सभामा एक जना मानिस सुनको औँठी र सुन्दर लुगा लगाएर आयो, र झुत्रे लुगा लगाएको गरिब मानिस पनि आयो;

See the chapter Copy




याकूबको पत्र 2:2

Follow us:

Advertisements


Advertisements