याकूबको पत्र 2:11 - पवित्र बाइबल11 परमेश्वरले भन्नु भएकोछ, “व्यभिचार नगर।” उनै परमेश्वरले भन्नु भएको छ, “हत्या नगर।” यसर्थ, यदि तिमीहरूले व्यभिचार गरेनौ तर तिमीहरूले कुनै व्यक्तिलाई मार्यौ भने पनि तिमीहरू परमेश्वरको व्यवस्था भङ्ग गरेका दोषी ठहरिन्छौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 किनकि जसले “व्यभिचार नगर्” भन्नुभयो, उहाँले “हत्या नगर्” पनि भन्नुभयो। तसर्थ यदि तिमीले व्यभिचार गर्दैनौ तर हत्या गर्दछौ भने, तिमी व्यवस्थाका अपराधी भएका छौ। See the chapterसरल नेपाली पवित्र बाइबल11 किनभने ‘व्यभिचार नगर्नू’ भन्नेले नै ‘मान्छे नमार्नू’ पनि भनेका हुन्। हुन सक्छ, व्यभिचार नगरौला तर मान्छे मार्यौ भने पूरै व्यवस्थालाई मिच्दछौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 किनकि जसले “व्यभिचार नगर्नू” भन्नुभयो, उहाँले “हत्या नगर्नू” पनि भन्नुभयो। यदि तिमीहरू व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्था उल्लङ्घन गर्नेहरू भयौ। See the chapter |