Online Bible

- Advertisements -




याकूबको पत्र 2:1 - पवित्र बाइबल

1 मेरा प्रिय दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू हाम्रा गौरवमय प्रभु येशू ख्रीष्टका विश्वासीहरू हौ। यसर्थ यस्तो नसोच कि कोही मानिसहरू अन्य मानिसहरू भन्दा मुख्य छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 मेरा भाइ हो, प्रभु येशू ख्रीष्‍ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्‍वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 तिमीहरू सम्‍मान्‌ले भरिएको प्रभु हाम्रा येशू ख्रीष्‍टलाई विश्‍वास गर्नेहरू भएका हुनाले तिमीहरूले बाहिरी रूप हेरेर कसैको पनि पक्षपात नगर।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा महिमित प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नेहरू भएकाले पक्षपात नगर।

See the chapter Copy




याकूबको पत्र 2:1

Follow us:

Advertisements


Advertisements