याकूबको पत्र 1:3 - पवित्र बाइबल3 किनभने तिमीहरू जान्दछौ, कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ। अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 किनकि तिमीहरू जान्दछौ, तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल3 तिमीहरू जान्दछौ, जब तिमीहरूको विश्वासको जाँच हुन्छ, तिमीहरूको सहने शक्ति बढ्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ भनी तिमीहरू जान्दछौ। See the chapter |