यशैयाको पुस्तक 9:8 - पवित्र बाइबल8 मेरा मालिकले याकूबका मानिसहरूका विरूद्ध आज्ञा दिनुभयो। इस्राएलको विरूद्धमा दिनुभएको त्यो आज्ञा पालन हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 परमप्रभुले याकूबको विरुद्धमा यो सन्देश पठाउनुभएको छ, र त्यो इस्राएलमाथि पर्नेछ। See the chapterसरल नेपाली पवित्र बाइबल8 इस्राएल राज्यमाथि, याकूबका सन्तानमाथि परमप्रभुले दण्डको आज्ञा गर्नुभएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 प्रभुले याकोबको विरुद्धमा एउटा सन्देश पठाउनुभएको छ; जुन इस्राएलमाथि पर्नेछ। See the chapter |