यशैयाको पुस्तक 7:9 - पवित्र बाइबल9 जबसम्म सामरिया एप्रैमको राजधानी अनि रमल्याको छोरा यसको शासक रहन्छ तिनीहरूको योजना सफल हुने छैन्। यदि तिमीले यो कुरा विश्वास गर्दैनौ भने तब मानिसहरूले तिमीलाई विश्वास गर्नेछैनन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 एफ्राइमको शिर त सामरिया हो, र सामरियाको शिरचाहिँ रमल्याहको छोरो मात्र नै हो। यदि तिमीहरू आफ्नो विश्वासमा स्थिर भएनौ भने तिमीहरू खड़ा रहनै सक्नेछैनौ’।” See the chapterसरल नेपाली पवित्र बाइबल9 इस्राएल त्यसको राजधानी सामरियाभन्दा बलियो छैन र सामरिया राजा पेकहभन्दा बलियो छैन। “तिमीहरूको विश्वास टिक्न सकेन भने तिमीहरू पनि टिक्न सक्नेछैनौ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 एफ्राइमको शिर सामरिया हो; अनि सामरियाको शिर रमल्याहको छोरा मात्र हो। यदि तँ आफ्नो विश्वासमा दृढतासाथ स्थिर रहिनस् भने, तँ स्थापित हुनेछैनस्।’ ” See the chapter |