Online Bible

- Advertisements -




यशैयाको पुस्तक 7:7 - पवित्र बाइबल

7 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिनीहरूका योजना सफल हुने छैन्। यो हुने नै छैन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तापनि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “‘यो हुन नै सक्‍दैन, यो हुँदैन नै।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 “तर म परमप्रभु भन्‍दछु कि त्‍यसो कहिल्‍यै हुनेछैन?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘यो कहिल्यै हुनेछैन, यो टिक्नेछैन;

See the chapter Copy




यशैयाको पुस्तक 7:7

Follow us:

Advertisements


Advertisements