Online Bible

- Advertisements -




यशैयाको पुस्तक 64:2 - पवित्र बाइबल

2 पर्वतहरू आगोको रापमा झारपातहरू जलिरहे जस्तो जल्ने थिए। पर्वतहरू आगोमाथि पानी जस्तै उम्लिने थिए। तब तपाईंका शत्रुहरूले तपाईंको बारेमा जान्नेथिए। तब सारा जातिहरू तपाईंलाई देख्दा डरले काम्ने थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 आगोले झिँजामिजा डढ़ाएर र पानी उमालेझैँ, तपाईंका शत्रुहरूलाई आफ्‍नो नाउँ प्रकट गर्न, र जाति-जातिहरू तपाईंको उपस्‍थितिमा कामून्‌ भनेर तपाईं तल आउनुहोस्‌!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 आगोमा पानी उम्‍लेझैँ तिनीहरू थरथरी काम्‍नेथिए। आउनुहोस् र आफ्‍नो शक्ति आफ्‍ना शत्रुहरूलाई प्रकट गर्नुहोस् र आफ्‍नो उपस्‍थितिले जाति-जातिलाई थर्कमान पार्नुहोस्!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 आगोले झारपात जलाएझैँ र पानी उमालेझैँ, तपाईंको नाम तपाईंका शत्रुहरूलाई प्रकट गर्न, र जातिहरू तपाईंको उपस्थितिमा थरथर काँप्नलाई तपाईं ओर्लेर आउनुहोस्!

See the chapter Copy




यशैयाको पुस्तक 64:2

Follow us:

Advertisements


Advertisements