Online Bible

- Advertisements -




यशैयाको पुस्तक 56:2 - पवित्र बाइबल

2 त्यस मानिस जसले परमप्रभुको विश्राम दिन बारे नियमहरू मान्छ उसमा परमप्रभुको कृपा रहन्छ। अनि त्यस मानिस जसले कुनै पाप कर्म गर्दैन खुशी हुनेछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यो मानिस धन्‍यको हो जसले यो गर्दछ, त्‍यो मानिस, जो यस कुरामा स्‍थिर रहन्‍छ, जसले शबाथ-दिन बिटुलो नपारी मान्‍छ, र आफ्‍नो हात कुनै पनि खराब गर्नबाट अलग राख्‍छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 सधैँ विश्रामको दिन मान्‍ने र बिटुलो नपार्नेलाई म आशीर्वाद दिनेछु। खराबीबाट अलग रहनेहरूलाई म आशीर्वाद दिनेछु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यो मानिस धन्यको हो, जसले यो गर्छ; त्यो मानिस, जसले यसलाई स्थिर राख्छ; जसले शब्बाथलाई अपवित्र नपारी पालन गर्छ, र आफ्नो हातलाई दुष्‍ट काम गर्नबाट रोकिराक्छ।”

See the chapter Copy




यशैयाको पुस्तक 56:2

Follow us:

Advertisements


Advertisements