यशैयाको पुस्तक 52:9 - पवित्र बाइबल9 यरूशलेम, तिम्रो भग्नावशेष भवनहरू फेरि खुशीले भरिनेछ। तिमीहरू सबै पुन आनन्दित हुनेछौ। किनभने यरूशलेममाथि परमप्रभु कृपालु हुनुहुन्छ। परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 हे यरूशलेमका भग्नावशेषहरू हो, आनन्दले एकसाथ गीतहरू गाओ, किनकि परमप्रभुले आफ्ना प्रजालाई सान्त्वना दिनुभएको छ, उहाँले मोल तिरेर यरूशलेमलाई छुटकारा दिनुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल9 हे यरूशलेमको ध्वस्त भएको जमिन, आनन्दले सोर उचाल्! परमप्रभुले आफ्नो सहरलाई छुटकारा दिनुहुनेछ र आफ्ना प्रजालाई सान्त्वना दिनुहुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे यरूशलेमका भग्नावशेषहरू हो, आनन्दका गीतहरू जोडसित एकसाथ गाओ; किनकि याहवेहले उहाँका मानिसहरूलाई सान्त्वना दिनुभएको छ; उहाँले यरूशलेमलाई मोल तिरेर छुटाउनुभएको छ। See the chapter |