Online Bible

- Advertisements -




यशैयाको पुस्तक 52:3 - पवित्र बाइबल

3 परमप्रभु भन्नुहुन्छ, “तिमीहरू पैसाकोलागि बेचिएनौ। यसकारण म तिमीहरूलाई मुक्त पार्न पैसाको प्रयोग गर्ने छैन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिमीहरू सित्तैँमा बेचियौ, र तिमीहरू रुपियाँविनै छुटाइनेछौ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 सार्वभौम परमप्रभु आफ्‍ना प्रजालाई भन्‍नुहुन्‍छ, “जसरी तिमीहरू कमारा-कमारी हुन सित्तैंमा बेचियौ, त्‍यसरी नै रूपियाँबिना तिमीहरू छुटाइनेछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि याहवेह यसो भन्‍नुहुन्छ: “तँ सित्तैँमा बेचिएकी थिइस्, र तँ रकमविना नै छुटाइनेछस्।”

See the chapter Copy




यशैयाको पुस्तक 52:3

Follow us:

Advertisements


Advertisements