यशैयाको पुस्तक 52:2 - पवित्र बाइबल2 धूलो टक्टकाऊ, आफ्ना आश्चर्य पोषाकहरू लगाऊ! यरूशलेम, सियोनको छोरी, तिमी कैदी थियौ, तर अहिले, आफ्नो साङ्गलाहरूबाट मुक्त छौ, जुन बन्धन तिम्रा घाँटी वरिपरि बाँधिएका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तेरो धूलो टकटक्या। ए यरूशलेम, उठ् र सिंहासनमा बस्। हे कैदमा परेकी सियोनकी छोरी, तेरो घिच्रोको बन्धन फुकालिदे। See the chapterसरल नेपाली पवित्र बाइबल2 हे यरूशलेम, उठेर धुलो टक्टक्या र आफ्नो सिंहासनमा बस्! ए सियोनका कैदी, तेरा बन्धनका साङ्लाहरू चुँडाल्! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे यरूशलेम, तेरो धुलो टक्टक्या; उठ्, र सिंहासनमा बस्। हे सियोनकी कैदी छोरी तेरो घाँटीका बन्धनका साङ्लाहरूबाट आफूलाई मुक्त पार्। See the chapter |