यशैयाको पुस्तक 48:2 - पवित्र बाइबल2 “हो, तिनीहरू पवित्र शहरका नागरिकहरू हुन्। तिनीहरू इस्राएलका परमेश्वरमाथि आश्रित छन्। उहाँको नाउँ सेनाहरूका परमेश्वर नै हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तिमीहरू, जसले पवित्र सहरका नागरिक हौं भनी भन्छौ र इस्राएलका परमेश्वरमा भर पर्छौ— सर्वशक्तिमान् परमप्रभु नै उहाँको नाउँ हो: See the chapterसरल नेपाली पवित्र बाइबल2 तापनि “हामी पवित्र सहरका बासिन्दा हौं र सर्वशक्तिमान् परमप्रभु नाम भएका इस्राएलका परमेश्वरमाथि हामी भर पर्दछौं” भन्दै तिमीहरू घमण्ड गर्छौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरू, जो आफूलाई पवित्र सहरका नागरिक भन्छौ; अनि इस्राएलका परमेश्वरमा भरोसा राख्छौ; उहाँको नाम सेनाहरूका याहवेह हो। See the chapter |