Online Bible

- Advertisements -




यशैयाको पुस्तक 45:2 - पवित्र बाइबल

2 कोरेस, तिम्रा सेनाहरूले अघि बढ्नेछन् अनि म तिम्रो अघाडी जानेछु। म पर्वतहरू मैदान तुल्य पारिदिनेछु। म शहरका काँसाका प्रवेशद्वारहरू भत्काइदिनेछु। म फलामका ढोकाको बारहरू काटिदिनेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 म तेरो अगिअगि जानेछु, र पर्वतहरूलाई समतल पार्नेछु। काँसाका ढोकाहरू म टुक्रा-टुक्रा पार्नेछु, र फलामका बारहरू काट्‌नेछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 “म आफैं तेरो बाटो तयार पार्नेछु, डाँडा र पर्वत समतल पारिदिनेछु। म काँसाका मूल-ढोकाहरू तोडिदिनेछु र तिनका फलामका गजबारहरू टुक्रा-टुक्रा पारिदिनेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 म तेरो अगि-अगि जानेछु, र पर्वतहरूलाई समतल पारिदिनेछु; म काँसाका मूलढोकाहरू भत्काइदिनेछु; अनि फलामका बारहरू म काटिदिनेछु।

See the chapter Copy




यशैयाको पुस्तक 45:2

Follow us:

Advertisements


Advertisements