Online Bible

- Advertisements -




यशैयाको पुस्तक 3:3 - पवित्र बाइबल

3 परमेश्वरले सैन्य अधिकारीहरू र सरकारी अधिकारीहरू लैजानु हुनेछ। परमेश्वरले कुशल कारीगरहरू र चलाख जादूगर जसले भविष्य बताउने प्रयास गर्दछ तिनीहरूलाई पनि लैजानु हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 पचासका कप्‍तान र उच्‍च मानिस, सल्‍लाहकार, निपुण कारीगर र चलाख जादूगरलाई लैजानै लाग्‍नुभएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरूका फौजी र निजामती अगुवाहरू, राजनीतिज्ञहरू र समाजका घटनाहरू वशमा गर्नलाई जादू-टुना चलाउने मानिसहरू सबैलाई हटाउनुहुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 पचास माथिका सेनापति र उच्‍च पदाधिकारी, सल्‍लाहकार, सिपालु कारिगर र चतुर जादुगर।

See the chapter Copy




यशैयाको पुस्तक 3:3

Follow us:

Advertisements


Advertisements