Online Bible

- Advertisements -




यशैयाको पुस्तक 3:2 - पवित्र बाइबल

2 परमेश्वरले सबै वीरहरू र महान सिपाहीहरू लैजानु हुनेछ। परमेश्वरले सबै न्यायकर्त्ताहरू, अगमवक्ताहरू, जोखना हेर्ने मानिसहरू र बूढा-प्रधानहरू सबैलाई नै लैजानु हुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 वीर र योद्धा, न्‍यायकर्ता र अगमवक्ता, जोखना हेर्ने र धर्म-गुरु,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 योद्धा र वीरहरू, न्‍यायकर्ता र अगमवक्ताहरू, जोखाना हेर्ने र राजनीति गर्नेहरू,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 वीर र योद्धा, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्ने र वृद्ध मानिसहरू,

See the chapter Copy




यशैयाको पुस्तक 3:2

Follow us:

Advertisements


Advertisements