Online Bible

- Advertisements -




यशैयाको पुस्तक 2:6 - पवित्र बाइबल

6 म तिमीलाई यो भन्छु किनभने तिमीले आफ्ना सन्तानहरू छोड्‌यौ। तिम्रा मानिसहरू पूर्वका मानिसहरू जस्तो भूल विचारले भरिएकाछन्। तिम्रा मानिसहरू पलिश्तीहरूले जस्तै भविष्यवाणी गर्ने चेष्टा गर्दैछन्। तिम्रा मानिसहरूले विदेशी विचार सम्पूर्ण रूपले स्वीकार गरिरहेका छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 तपाईंले आफ्‍नो प्रजा, अर्थात्‌ याकूबको घरानालाई त्‍याग्‍नुभएको छ। तिनीहरू पूर्वदेखि आएका अन्‍धविश्‍वासले भरिएका छन्‌। तिनीहरू पलिश्‍तीहरूझैँ जोखना हेराउँछन्‌। तिनीहरू विधर्मीहरूसित हात मिलाउँछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 हे परमेश्‍वर, तपाईंले आफ्‍ना प्रजा याकूबका सन्‍तानलाई त्‍याग्‍नुभएको छ! त्‍यो देश पूर्वका र पलिश्‍तीहरूका जादूगरीका रीतिथितिले भरिएको छ। त्‍यहाँका बासिन्‍दाहरूले विदेशीहरूसँग सम्‍बन्‍ध राख्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हे याहवेह, तपाईंले आफ्नो प्रजा याकोबका घरानालाई त्याग्नुभएको छ। तिनीहरू पूर्वका अन्धविश्‍वासले भरिएका छन्; तिनीहरू पलिश्तीहरूले झैँ जोखना हेर्छन् र तिनीहरूका रीतिरिवाज अपनाउँछन्।

See the chapter Copy




यशैयाको पुस्तक 2:6

Follow us:

Advertisements


Advertisements