यशैयाको पुस्तक 2:5 - पवित्र बाइबल5 याकूबको सन्तानहरू, तिमीहरूले परमप्रभुलाई पछ्याउनु नै पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 हे याकूबका घराना, आओ, हामी परमप्रभुको ज्योतिमा हिँड़ौं। See the chapterसरल नेपाली पवित्र बाइबल5 अब हे याकूबका सन्तान हो, परमप्रभुले दिनुभएको ज्योतिमा हामी हिँडौं! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हे याकोबका घराना, आओ, र हामी याहवेहको ज्योतिमा हिँडौँ। See the chapter |