Online Bible

- Advertisements -




यशैयाको पुस्तक 2:17 - पवित्र बाइबल

17 तब मानिसहरू घमण्डी हुन छोड्नेछन्। ती मानिसहरू जो घमण्डी छन्, तिनीहरूको घमण्ड माटोमा मिल्नेछ। त्यस बेला, परमप्रभु मात्र सबै भन्दा उच्च हुनुहुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 मानिसको घमण्‍ड खसालिनेछ, र मानिसहरूको शेखी झारिनेछ। त्‍यस दिन परमप्रभु मात्र उच्‍च हुनुहुनेछ,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17-18 मानिसको घमण्‍ड अन्‍त हुनेछ, शेखी झर्नेछ। मूर्तिहरू सम्‍पूर्ण लोप हुनेछन् र त्‍यस दिन परमप्रभुको मात्र बढिबढाउ हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मानिसको अभिमान चूर्ण पारिनेछ, र मानिसहरूको घमण्ड नम्र बनाइनेछ; त्यस दिन याहवेह मात्र उच्‍च पारिनुहुनेछ;

See the chapter Copy




यशैयाको पुस्तक 2:17

Follow us:

Advertisements


Advertisements