यशैयाको पुस्तक 2:16 - पवित्र बाइबल16 ती घमण्डीहरू तर्शीशको विशाल जहाजहरू जस्तै हुन्। ती जहाजहरू बहुमूल्य सामानहरूले भरिएको छन्। तथापि परमेश्वरले ती घमण्डी मानिसहरूलाई दण्ड दिनु हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 तर्शीशका सबै व्यापारी जहाजहरूमाथि, र सबै राजकीय जहाजमाथि। See the chapterसरल नेपाली पवित्र बाइबल16 सबैभन्दा ठूलो र सुन्दर जहाजलाई पनि उहाँले समुद्रमा डुबाउनुहुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर्शीशको प्रत्येक व्यापारी जहाज, र प्रत्येक राजकीय जहाजको निम्ति। See the chapter |