Online Bible

- Advertisements -




यशैयाको पुस्तक 2:13 - पवित्र बाइबल

13 ती घमण्डीहरू लबानोनका देवदारूको अग्ला रूखहरू जस्ता हुन्। तिनीहरू बाशानका फलाँट जस्ता हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 लेबनानका सारा अग्‍ला र उच्‍च देवदारुहरूमाथि, बाशानका सारा फलाँटका रूखहरूमाथि,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 उहाँले लेबनानका अग्‍ला देवदारुहरू र बाशान देशका सारा फलाँटका रूखहरू नाश गर्नुहुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 लेबनानका सबै अग्ला र ठूला देवदारु, र बाशानका सबै फलाँटका रूखहरूका निम्ति,

See the chapter Copy




यशैयाको पुस्तक 2:13

Follow us:

Advertisements


Advertisements